• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपतिका लागि खस्यो ८२९ मत खस्यो

चैत्र ३ २०७९, शुक्रबार

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको लागि भएको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसदतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।