• मंसिर १२ २०८१, बुधबार

आईसीसी विश्वकप लिग–२ : नेपालका भीम सार्की आउट

चैत्र २ २०७९, बिहीबार

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौ  वोकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका भिम सार्कीले अर्धशत बनाएर आउट भए ।  नेपालका लागि भिमले  ७५ बल खेल्दै ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।