• मंसिर १२ २०८१, बुधबार

नेपालको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । आईसीसी विश्वकप लिग- २ श्रृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पावर प्लेको समाप्तिमा तीन महत्वपूर्ण विकेट गुमाउँदै ५२ रन बनाएको छ ।