• मंसिर १२ २०८१, बुधबार

नेपाललाई झट्का: यूएई कप्तानको क्याचमा रोहित आउट

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । यूएईविरुद्धको निर्णायक खेलमा नेपाल दबाबमा परेको छ । कप्तान रोहितकुमार पौडेल पनि चाँडै आउट भएका छन् ।

आयन अफजल खानको बललाई रोहितले बाउन्ड्रीको दिशा देखाउन खोज्दा यूएईका कप्तान मुहम्मद वसिमले शानदार क्याच लिए । ट्राभल गरिरहेको बललाई वसिमले हावामा उड्दै अँठ्याएका थिए ।