• बैशाख २७ २०८३, आईतवार

विप्लव र कर्णजित बुढा नेतृत्वको दुई पार्टीबीच एकता हुने

चैत्र १ २०७९, बुधबार

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।

पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।