• मंसिर १२ २०८१, बुधबार

नेपाललाई छैठौ सफलता, युएईको गुम्यो ६ विकेट

फाल्गुन २८ २०७९, आईतवार

काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा ललित राजवंशीले तेस्रो विकेट लिएका छन् भने यूएईले छैटौं विकेट गुमाएको छ ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले १६ ओभरमा नै ६ विकेट गुमाइसकेको छ। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएइएले जवाफि ब्याटिङ गरिरहेको छ।