काठमाडौं । नेकपा एमालेबाट लुम्बिनी सभाका सांसद यमुना रोकामगरलाई मात्रृशोक परेको छ । उपचारको क्रममा आमा जुनकुमारी बुढाको निधन भएपछि सांसद रोकालाई मात्रृशोक परेको हो ।
बिहीबार काठमाडौंको समाखुशीस्थित ग्रीन सिटी आस्पताल लैजाँदैगर्दा बुढाको निधन भएको परिवार स्रोतले जनाएको छ ।