• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा पौडेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

यस्तो छ निर्वाचनको मत विवरणः
खसेको मतः ४९ हजार ५९१
रामचन्द्र पौडेलः ३३ हजार ८०२
सुवासचन्द्र नेम्वाङः १५,५१८