काठमाडौं । नेपालले दिएको २९८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पपुवान्युगिनी (पिएनजी)ले सातौं विकेट गुमाएको छ।
नेपालका लागि कुशल मल्लले ३५ औं ओभरको अन्तिम बलमा कप्तान असद भालालाई आरिफ शेखबाट क्याच आउट गरे।
५३ बल खेलेका भालाले २ छक्का र २ चौका प्रहार गरेका थिए।