• श्रावण २ २०८३, शनिबार

एमालेले सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं । नेकपा (एमाले)ले प्रचण्ड नेतृत्वको सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।