• मंसिर १२ २०८१, बुधबार

आइतबार : सूर्य देवको पुजा र जल अर्पित गर्ने विधि

फाल्गुन १४ २०७९, आईतवार

आइतबारको दिन सूर्यलाइ देवताको पूजा गरिन्छ । हिन्दू धर्ममा सूर्यलाइ देवताको पूजा गरेर अर्घ्य दीइन्छ। भगवान सूर्यलाई अर्घ्य दिनु भन्दा अघि केहि कुराको ध्यान राख्न्न आवश्यक हुन्छ।

आइतबारको दिन सूर्य उदाउनु भन्दा पहिलेनै स्नान गरेर सूर्यानारायणलाई तीन पटक अर्घ्य दिने गर्नुपर्दछ । बेलुकाको समय एक पटक फेरि सूर्य दोवलाई फेरि अर्घ्य दिनुपर्दछ । श्रद्धापूर्वक सूर्य मंत्रको जाप गरेर आइतबारको दिन नुन, तेल खानु हुँदैन । यसको साथै आइततबारको दिन एक पटक फलहार अबश्य गरौ।

सुर्य पुजा बिधि स्

शास्त्र्को अनुसार आइतबार सुर्यको पुजा गर्दा दोस मुक्त हुन्छ। सर्बप्रथम प्रातस् काल स्‍नान गरेर स्वच्छ वस्त्र धारण गर्ने, शांतचित्‍त भएर परमात्मा र सूर्य देवको स्मरण गर्ने र एक समय मात्र भोजन गर्ने गनुपर्दछ ।

भोजन तथा फलाहार सूर्यको प्रकाशमा गरौं यानि कि सुर्यास्त भए पछि नगर्ने। यदि निराहार हुदै सुय अस्त भए अर्को दिन सुर्य उदाए भने मात्र सुर्य देवलाई अर्ध्‍य दिएर मात्र भोजन गर्ने।