काठमाडौं । चलचित्र बोर्डको सल्लाहकारबाट नीर शाहसँगै पाँच जनाले राजीनामा दिएका छन् ।
यसअघि सदस्यहरू रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्त कुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिइसकेका छन्।