• बैशाख २८ २०८३, सोमबार

एमाले सचिवालय बैठक च्यासलमा जारी

माघ २६ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ ।