• बैशाख २८ २०८३, सोमबार

संसद बैठकमा रास्वपाका सांसद उपस्थित भएनन्

माघ २२ २०७९, आईतवार

काठमाडौं । संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठक जारी छ। जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भने अनुपस्थित छन् ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ ।