• मंसिर १२ २०८१, बुधबार

अर्जेन्टिना बन्यो फुटबलको विश्वविजेता

पुष ३ २०७९, आईतवार

काठमाडौं । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ ।

आइतबार राति साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।​