• बैशाख २७ २०८३, आईतवार

सर्लाही क्षेत्रनम्बर-२ मा नेकपा माओवादी केन्द्रका महिन्द्रराय यादव विजयी

मंसिर १० २०७९, शनिबार

काठमाडौँ  । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्।

प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्।

यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।