• बैशाख २७ २०८३, आईतवार

महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौँ  । प्रतिनिधिसभा अन्तर्गत महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके ।

स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।