• बैशाख २७ २०८३, आईतवार

दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्मा विजयी, एमालेका महासचिव शंकर पोख्रेल पराजित

मंसिर ८ २०७९, बिहीबार

दाङ । दाङ क्षेत्र नम्बर-२ मा नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्मा विजयी भएकी छन् ।

उनले नेकपा (एमाले)का महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।