काठमाडौं । भक्तपुर–२ मा नेपाली कांग्रेसका उमेदवार दुर्लभ थापाले अग्रता कायम राखेका छन् । उनले एमालेका उमेदवार महेश बस्नेतलाई ७७९ मतले पछि पारेका छन् ।
दुर्लभले अहिलेसम्म २३ हजार ५० मत पाएका छन् । एमालेका महेशको २२ हजार २७१ मत छ । अब थोरै मत मात्र गन्न बाँकी छ ।