काठमाडौँ । झापा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेले जित हासिल गरेको छ। स्वतन्त्र पदका उम्मेदवार भद्र प्रसाद नेपाललाई पछि पार्दै देवराज घिमिरे प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ।