• बैशाख २७ २०८३, आईतवार

काभ्रेको निर्वाचन क्षेत्र २ मा एमालेका गोकुल बास्कोटाले लिए अग्रता

मंसिर ७ २०७९, बुधबार

काठमाडौँ  । काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मतका साथ पछ्याइरहेका छन् ।