• बैशाख २७ २०८३, आईतवार

पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी उमेदवार पुन विजयी, हारे पूर्व कमाण्डर तेजबहादुर ओलीले

मंसिर ६ २०७९, मंगलवार

काठमाडौँ l रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् ।

रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी उम्मेदवार सुरुल पुन विजयी भएका हुन् ।

विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए ।