• बैशाख २७ २०८३, आईतवार

चुनाबी खेलमा गठबन्धनका खेलप्रसादसित पछि परे योगेश भट्टराई

मंसिर ६ २०७९, मंगलवार

काठमाडौँ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् ।

एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् ।