• बैशाख २७ २०८३, आईतवार

देउवाको दोब्बर मतले अग्रता कायमै

मंसिर ६ २०७९, मंगलवार

डडेल्धुरा। डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो अग्रता कायम गरेका छन् ।

अहिलेसम्म देउवाले ६०२८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले २९५९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले १७११८ मत ल्याएका छन् ।