• बैशाख २७ २०८३, आईतवार

रुपन्देही–२ मा एमालेका विष्णु पौडेल पछि पछि, रास्वपाका गणेश पौडेलले अघि अघि

मंसिर ५ २०७९, सोमबार

काठमाडौँ  । प्रतिनिधि सभाको रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम राखेका छन्।

सोमबार साँझ २६ सय गणना हुँदा पौडेलले अग्रता कायम राखेका हुन्।

उक्त मत गन्दा उनले ७९८ मत पाएका छन्। उनलाई नेकपा एमालेका विष्णु पौडेलले पछ्याइरहेका छन्। पौडेलले भने ७०७ मत प्राप्त गरेका छन्।