काठमाडौंं क्षेत्र नम्बर ५ मा मत गणना प्रक्रिया बारे दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको छ ।
विवाद मिलेपछि दिउँसो १ बजेदेखि मत गणना सुरु हुने निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।
यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।