• जेष्ठ ६ २०८३, बुधबार

सोमबार विदेशी मुद्राको विनिमय दर

मंसिर ५ २०७९, सोमबार

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ४२ पैसा र बिक्री दर १३२ रूपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८.रूपैयाँ ८६पैसा र बिक्री दर १२९ रूपैयाँ ४५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रूपैयाँ ४४ पैसा र बिक्री दर १४८ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।