• बैशाख २७ २०८३, आईतवार

प्रचण्ड उम्मेदवार रहेको क्षेत्रमा ५० प्रतिशत मात्रै मत खस्यो

मंसिर ४ २०७९, आईतवार

काठमाडौँ  l नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा  ५०.८५ प्रतिशत मत खसेको छ । ११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ ।

तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै हालेनन् । गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् भने प्रचण्ड क्षेत्र नम्बर २ को उम्मेदवार हुन् ।