• बैशाख २७ २०८३, आईतवार

राप्रपाको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार (आज) आयोजित एक कार्यक्रमकाबिच घोषणापत्र सार्वजनिक गरेका हुन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्र सार्वजनिक गर्दै आफ्नो पार्टी नष्ट हुने तर भ्रष्ट नहुने प्रतिबद्धता व्यक्त गरे । राप्रपाको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ।

राप्रपाको चुनावी घोषणापत्रको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला