काठमाडौँ । यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका भएन।
राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको हुँदा उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।