• जेष्ठ ४ २०८३, सोमबार

राष्ट्रिय सम्मानका साथ सत्यमोहनको विदाई

आश्विन ३० २०७९, आईतवार

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ । आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो ।