• मंसिर १५ २०८१, शनिबार

आज कति छ तरकारी तथा फलफूलको बजार भाउ ? (सूचीसहित)

भाद्र २० २०७९, सोमबार

काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ९० रुपैयाँदेखि अधिकतम् १०० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् ३०० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।

अमला प्रतिकिलो न्यूनतम् १०० रुपैयाँदेखि अधिकतम् १२० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँ रहेको छ ।

इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ रहेको छ ।

कागती प्रतिकिलो न्यूनतम् २२० रुपैयाँदेखि अधिकतम् २६० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तरकारी तथा फलफूलको मूल्यसूची :