• बैशाख २६ २०८३, शनिबार

आगामी निर्वाचनपछि ओलीको नेतृत्वमा सरकार बन्ने दाबी

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी निर्वाचनमा देशभरी एमालेले चुनाव जित्ने र एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरिय प्रशिक्षण भेलामा बोल्दै उनले आगामी निर्वाचनमा देशभरी एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।