• बैशाख २६ २०८३, शनिबार

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।