काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्युनतम् ३२० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।
अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म, आभोकाडो ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म, इमली प्रतिकिलो १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म रहेको छ ।
कागती प्रतिकिलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
मूल्य सूची :