• श्रावण १३ २०८३, बुधबार

दक्षिण कोरियाको राजदूतमा भण्डारी नियुक्त

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारीलाई नियुक्त गरेकी  छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेल भण्डारीलाई राजदूत नियुक्त गरेकी हुन् ।

विज्ञप्ती :