काठमाडौं । आज भारतीय रुपैयाँ (भारु) एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले तोकेकोे विनियम दर सूचीमा उल्लेख गरिएको छ ।
आज डलरको खरिद दर १२६ रुपैयाँ १४ पैसा छ । बिक्री दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनियम दर :