• बैशाख २६ २०८३, शनिबार

प्रगतिशील नेपाली समाज समिति बाबुरामको पार्टीमा आबद्ध

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । प्रगतिशील नेपाली समाज समिति पनि बाबुराम भट्टराईतिर आबद्ध भएको छ ।

यहीँ जुलाई ३१ मा बसेको केन्द्रीय भर्चुअल बैठकले बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टीमा आबद्ध हुने संस्थागत निर्णय गरेको छ। उपेन्द्र  यादवको निरंकुश कार्यशैली र क्षेत्रीयतावादी सोचाइका कारण पार्टी विभाजन भएको बैठकले ठहर गरेको छ ।

डा. बाबुराम भट्टराईले लिएको राजनीतिक विचार हिमाल पहाड तराईलाई जोड्ने नयाँ  राष्ट्रिय एकता समावेशी समानुपातिक सहभागीता मुलक लोकतन्त्रको विकास आर्थिक समृद्धि जस्ता समाजवादी नारामा एक्यवद्धता जनाउदै लोकेन्द्र सेर्पालीको नेतृत्वमा सिङ्गो केन्द्रीय कमिटी  बाबुराम भट्टराईतिर लागेको छ ।

१- अध्यक्ष : लोकेन्द्र सेर्पाली (गोवा)
२- बरिस्ठ उपाध्यक्ष : प्रेम घताने
३- उपाध्यक्ष : रामसिङ ददेल
४- उपाध्यक्ष : तुल्सी बि.क
५- महासचिव : राजेश रावल
६-उपमहासचिव : तिलक बि:क
७- सचिव : जीवन  ज्योति स्रिमल
८- सचिव : गणेश अधिकारी
९- कोषाध्यक्ष : गोकुल भुजेल
१०.प्रवक्ता : अर्जुन कार्की
११.महिला केन्द्रिय बिभाग प्रमुख : दुर्गा ददेल (महाराष्ट्र)
१२. सिल्पी दलित विभाग प्रमुख : सुरेन्द्र नगार्जी
( कर्नाटका)
१३.विद्यार्थी प्रमुख : राजु भट्टराई
१४.युवा विभाग : रिक्त
१५.स्कुलिङ विभाग – दिवाकर शर्मा ( गुजरात )
१६.मज्दुर विभाग : राजेश सोनि (पन्जाब)
१७.सल्लाहकार परिषद सदस्य  : रमेश खड्का ( गोवा )
केन्द्रीय सचिवालय सदस्य
१८.नरेन्द्र आङ्बु  (गोवा)
१९.प्रकाश थापा :(गोवा)
२०.ओपेन्द्र शही (गोवा)
२०.अर्जुन कार्की : (गोवा)
२२.सुमित्रा ददेल(महाराष्ट्र)
२३.रामप्रसाद सापकाेटा(महाराष्ट्र)
२४.बिष्णु शर्मा :(पन्जाब)
२५.विनोद शर्मा : (पन्जाब)
२६. मित्र पौडेल पन्जाब
२७. प्रेम बि:क :(पन्जाब)
२८. नेत्र वि:क- (पन्जाब)
३९.सरिता र‍ोकाय :(कर्नाटका)
३०. खगेन्द्र जैशी (कर्नाटका)
३१. रतन महर  : (दिल्ली)
३२.अर्जुन दाहाल : ( दिल्ली )
३३. हुमाकान्त आचार्य : (गुजरात)

संगठनमा केन्द्रीय पदाधिकारी र विभागीय प्रमुखहरु स्वतः सचिवालय सदस्यको जिम्मेवारीमा रहनेछन् । करण परियार (महाराष्ट्र), धरम रिमाल (महाराष्ट्र), नारायण पौडेल (राजस्थान), सरिता रोकाय (कर्नाटक), राजेश सिह (कर्नाटक), नरिलाल (कर्नाटक), हरि जोशी (कर्नाटक), विष्णु शर्मा (पन्जाब), विनोद शर्मा (पन्जाब), मित्र पौडेल (पन्जाब), प्रेम विक कास्यप (पन्जाब), मनिलाल रसाइली (पन्जाब), नेत्र विक (पन्जाब), थानेश्वर पौडेल (पन्जाब), पवन नेपाली (पन्जाब), हुमाकान्त आचार्य (गुजरात), रतन महर (दिल्ली), अर्जुन दाहाल (दिल्ली), ज्ञानप्रसाद (दिल्ली), ओपेन्द्र शाही (गोवा), अर्जुन कार्की (गोवा), किशन ओझा (गोवा), दुखु थारु (गोवा), मनोज थापा (गोवा), प्रेम चौधरी (गोवा), अमित चौधरी (गोवा), राजेश योञ्जन (गोवा) र गोपाल थापा (गोवा) रहेका छन् ।