• मंसिर १४ २०८१, शुक्रबार

आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति ? (हेर्नुस् सूचीसहित)

श्रावण १३ २०७९, शुक्रबार

काठमाडौं । आज (शुक्राबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । उक्त बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै डलरको खरिद दर १२७ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ ।

पाउण्ड (बेलायती) एकको खरिद दर १५४ रुपैयाँ ४७ पैसा भने बिक्री दर १५५ रुपैयाँ २० पैसा छ ।

हेर्नुस् आजको विदेशी मुद्राको विनिमय दर :