• बैशाख २३ २०८३, बुधबार

धादिङको पाँच पालिकामा मतगणना सुरु

बैशाख ३१ २०७९, शनिबार

धादिङ । धादिङका पाँच वटा स्थानीय तहको मतगणना सुरु भएको छ । जिल्लाको गल्छी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको थियो ।

धुनिबेशी नगरपालिका, खनियाबास गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको छ ।