• बैशाख २१ २०८३, सोमबार

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

फाल्गुन ४ २०७८, बुधबार

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक फागुन १६ गते बस्ने भएको छ ।

बुधबार सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति जुटेको हो ।

प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ ।