• बैशाख २१ २०८३, सोमबार

संसद बैठक भोलि बस्दै,कार्यसूचीमा परेन एमसीसी

फाल्गुन ३ २०७८, मंगलवार

काठमाडौं । भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यसूचीमा छैन ।

बैठकको कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव छ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ। आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी अनुमोदन गर्नेबारे छलफल गरेको थियो। यसैबीच, बुधबार साढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।