काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको (एमसीसी) सम्झौताबारे आधिकारीक धारणा सार्वजनिक गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले सात पृष्ठमा १२ बुँदे धारणा सार्वजनिक गरेको हो।