कैलाली । धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहागरपालिका-८ की ७६ वर्षीय महिलाको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालको आईसीयूमा उनी माघ १६ गतेदेखि उपचाररत रहेकोमा शुक्रबार मृत्यु भएको जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।