• फाल्गुन ३० २०८२, शनिबार

कानुनमन्त्री बडुलाई कोरोना सङ्क्रमण

माघ १३ २०७८, बिहीबार

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पिसीआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ । उनले बुधबार पिसीआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे ।