• बैशाख १८ २०८२, बिहीबार

राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट उर्मिला अर्याल विजयी

माघ १२ २०७८, बुधबार

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

मधेश प्रदेशमा २ सय ६४ स्थानीय तहका मतदाता र प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए ।

६ मतदाता भने अनुपस्थित थिए । अर्याल ६ हजार १५६ मतभारका साथ विजयी भएकी हुन् ।