• बैशाख १६ २०८२, मंगलवार

नारायणहिटी संग्रहालयभित्र बनाएको कफी हाउस भत्काइयो

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । नारायणहिटी संग्रहालयभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइएको छ ।

सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएसंगै उक्त संरचना भत्काएको हो ।