• मंसिर ८ २०८१, शनिबार

स्मार्ट फोनले खोल्यो काठमाडौंमा सर्भिस सेन्टर

पुष १५ २०७८, बिहीबार

छिटो छिटो बढिरहेको स्मार्ट फोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंस्थित सिटिसी मलमा खोलेको छ ।

रियलमीले आफ्ना प्रशंसकहरुलाई उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु उपलब्ध गराउँदैछ । निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलको ५औं तल्लामा रहेको छ ।