काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीमा नियुक्त भएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रुपमा बधाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्र्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक रुपमा बधाई दिएको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट(१८२) प्राप्त गरेको थियो ।