सल्यानमा लागूऔषधसहित ३ जना पुरुषलाई पक्राउ गरिएको छ । शारदा नगरपालिका १ श्रीनगर बस्ने २४ वर्षको शरण श्रेष्ठ र बालकृष्ण विक , त्रिबेणी गाउँपालिका ६ का करण कवर गरि टर्माडोल हाईड्रोक्लोराईड औषधि ९ पत्ता र ९० क्याप्सुलसहित पक्राउ गरिएको हो।